Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

देशका धेरै ठाउँकाे माैसम बदली : केही ठाउँमा हावाहुरी, मेघगर्जनसहित पानी

काठमाण्डाै – अहिले देशका धेरै ठाउँको मौसम बदली भएर केही ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । स्थानीय वायुको प्रभावका कारण वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा हावाहुरीसहित पानी परिरहेको मौसमविद् विष्णु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार एक, दुई घण्टापछि मौसम फेरि सफा हुनेछ ।

प्रि–मनसुनको समयमा दिनभर घाम लागे पनि बेलुकातिर हावाहुरीसहित पानी पर्ने गर्छ । भोलि शुक्रवार पनि बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । अहिले आएको हावाहुरी र वर्षा भारतमा उत्पति भएको समुद्री आँधीको प्रभाव भने नभएको माैसमविद् घिमिरेकाे भनाइ छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP