Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पहाडी क्षेत्रमा हावाहुरीसहित बेलुकीपख हल्का वर्षाको सम्भावना

काठमाण्डाै – नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको छ । प्रि-मनसुनसँगै पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि पहाडी क्षेत्रका केही ठाउँमा  हावाहुरी र मेघगर्जनसहित हल्का पानी पर्ने मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।

उहाँकाअनुसार वाग्मती, गण्डकी र प्रदेश-१ का पहाडी जिल्लाका केही ठाउँमा पानी पर्ने सम्भावना छ । आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहने छ भने तराईका जिल्लाको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP