Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

दाङमा आठ जनाकाे काेराेना परीक्षण रिपाेर्ट ‘नेगेटिभ’

दाङ – दाङकाे बेलझुण्डीमा रहेकाे क्वरेण्टीनमा भर्ना भएका २० जनामध्ये आठ जनाकाे काेराेना परीक्षण रिपाेर्ट नेगेटिभ आएकाे छ । बाँकी १२ जनाकाे नमुना परीक्षणकाे क्रममा रहेकाे जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना भाइरस फोकल पर्सन कमल चन्दले जानकारी दिनुभएको छ ।

कैलालीको गौरीफन्टा नाका भएर आएका चार जनाको रिपोर्ट नेगेटिभ आएको हाे । यस्तै एक जना रुपैडिहा नाका भएर आएका र थप तीन जना दुबईबाट आएका व्यक्तिकाे रिपोर्ट नेगेटिभ आएको हो ।

बेलझुण्डीमा गौरीफन्टा, दुबई, रुपैडिहा नाका भएर आएका तथा एक जना शान्ति नगरका र थप एक जना राप्ती प्रादेशिक अस्पतालका कार्यालय सहयोगी भर्ना भएका छन् । भैरहवामा धेरै स्वाब सङ्कलन भएपछि परीक्षणका लागि काठमाण्डाै पठाइएको थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP