काठमाडौं : २०७२ को भूकम्पले पूर्ण रुपमा क्षतिभएको काष्ठमण्डप पुननिर्माण सम्पन्न भएको छ। पुनर्निमार्ण सकिएपछि काष्ठमण्डपको आज उद्घाटन हुँदैछ।
राष्ट्रपति विद्यादेवि भण्डारीले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको काष्टमण्डप पुनर्निमार्ण समितिले जनाएको छ।
०७२ वैशाख १२ गतेको भुकम्पले ध्वस्तपारेको काष्टमण्डपको २०७५ देखि पुनर्निमार्ण शुरु गरिएको थियो। करिब साढे ११ करोड रुपैयाँको लागतमा काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएका समितिले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया