Trending
flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

हिमाल आरोहणमा ५ सय ५ जनाले लिए अनुमति

काठमाडौं : सर्वोच्च शिखर सगरमाथासहित विभिन्न १८ हिमाल आरोहणका लागि यस वर्ष ५ सय ५ जनाले अनुमति लिएका छन्। 

गत शुक्रबारसम्ममा सगरमाथा आरोहण गर्न सबैभन्दा बढी २०४ जनासहित ५०५ जनाले अनुमति पाएको पर्यटन विभागले जनाएको छ।  विभागको तथ्यांक अनुसार आरोहणका लागि अनुमति लिनेहरुमा ३ सय ८९ जना पुरुष र ११६ जना महिला छन्।

जसमा आमादब्लम हिमालका लागि ४ समूहका ३९ जना, अन्नपुर्ण–१ मा ४ समुहका २६ र ल्होत्से हिमाल आरोहणका लागि ६ समुहका ५२ जनाले अनुमति लिएका छन् । हिमाल आरोहणको टोलीबाट सरकारलाई २९ करोड ७४ लाख ३४ हजार ८०१ रोयल्टी प्राप्त भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP