Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कारको ठक्करबाट नेपालगञ्जमा तीन पैदलयात्रीको मृत्यु

बाँके : नेपालगञ्जको बिपी चोक नजिक कारले ठक्कर दिँदा तीनजना पैदलयात्रीको मृत्यु भएको छ। आइतवार राति प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए।

कारको ठक्करबाट नेपालगञ्ज उपमहानगरपालिका-११ का ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र  अलि इद्रिसीको मृत्यु भएको प्रहरी निरीक्षक शाहले जानकारी दिए। सडकमा हिँडिरहेका तीनै जनालाई कारले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। उनीहरुलाई त्यहीँ कारमा राखेर चालकले नै शिक्षण अस्पताल नेपालगञ्ज पुर्‍याएका थिए। अस्पताल पुर्‍याइएको १५ मिनेटपछि उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक शाहले बताए।

प्रहरीले कार चालक नेपालगञ्ज उपमहानगरपालिका–१० का २८ वर्षीय इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP