Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बिर्तामोडमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा : बिर्तामोड नगरपालिकामा मालवाहक ट्रकको ठक्करबाट मोटरसाइकल चालक बिर्तामोड-२ का २९ वर्षीय सम्यम बजगाईंको मृत्यु भएको छ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड-२ स्थित रामचोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६४५५ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा १५ प ८२०२ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

ठक्करबाट गम्भीर घाइते भएका बजगाईंको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा राति ११ बजे मृत्यु भएको हो। ट्रक चालक फरार रहेकाले खोजी भइरहेको डिएसपी पाठकले बताए। इलाका प्रहरी कार्यालय अनारमनीले ट्रक र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP