Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पत्रकाहरुको प्रोत्साहनका लागि विशेष प्याकेज ल्याउन मधेशी पत्रकार समाजको माग

हृदयराम गुप्ता

मर्चवार २८ चैत्र

लकडाउनमा पनि अरहोत्र खटिएका पत्रकाहरुको सुरक्षा तथा मनोबलका लागि विशेष प्याकेज ल्याउन मधेशी पत्रकार समाज प्रदेश नं. ५ ले सरकार संग माग गरेको छ ।


विश्वले महामारीको रुप लिएको कोरोना भाइरसलाइई नियन्त्रणका लागि लगाइएको लडकउनमा आफ्ना घरपरिवार छोडेर सुचना प्रवाह गर्न निस्वार्थ खटिएको पत्रकारहरुको लागि मधेशी पत्रकार समाज प्रदेश ५ ले माग गरेको हो ।


प्रदेश ५ का संयोजक रामविकास चौधरीले अहिले संकटको समयमा खटिएका सबैको बारेमा विशेष योजना ल्याएका सरकारले पत्रकारहरुको बारेमा सोच्नुपर्ने बताए ।


समाजले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सरकार र संघीय सरकारले यस महामारीको बेला कार्यरत स्वास्थ्यकर्मी, सेना र प्रहरी लगायत कार्यक्षेत्रमा खटी काम गर्नेलाई बिमा र प्रोत्साहन स्वरुप थप रकम दिने लगायतका बिभिन्न प्याकेजको ब्यवस्था गरिएको बताएका छन ।

आर्थिक रुपमा दयनीय अवस्था रहेपनि सबै नागरिक घरमा बसीरहेको अवस्थामा आफ्नो जीव ज्यानको प्रवाह नगरि आम नागरिक लगायतलाई पल पलको सूचना तथा संदेश प्रवाह गर्ने पत्रकारका लागि कुनै पनि तहका सरकारले अत्यावश्यक बचाउ सामाग्री (मास्क,सेनेटाइजर आदि) उपलब्ध गराएको छ, न कुनै बिमा वा राहत प्याकेज समेतको कुनै ब्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ ।


जोखिम मोलेर कार्यक्षेत्रमा खटदै आएका सूचनाका संबाहक पत्रकारहरुको हकहित तथा कार्यप्रतिको मनोबल बढाउन विशेष राहत प्याकेज तथा बीमाको ब्यवस्था गर्न संघीय सरकार, प्रदेश सरकार तथा सम्बन्धित स्थानीय सरकार लगायत सबै सरोकारवाला निकाय सँग मधेशी पत्रकार समाज नेपाल ५ नं. प्रदेशले माग गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP