Trending
flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

काठमाण्डौ उपत्यकाको मौसम एक्कासी बद्ली, केही ठाउँमा असिना पानी

काठमाण्डाै – काठमाण्डौ उपत्यकाको मौसम एक्कासी बद्ली भइ धुम्मिएको छ । बिहान सबेरै घाम लागे पनि बिहान सात बजेपछि मौसम धुम्मिएको हो ।

अहिले दक्षिण पश्चिमी क्षेत्रबाट उत्तर पूर्वी क्षेत्रमा कालो बादल बहिरहेकाले एक्कासी मौसम धुम्म भएको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार मौसम बद्लीसँगै काठमाण्डौ उपत्यकामा असिना पानी परेको छ । यस्तै, हावाहुरी पनि चल्ने छ ।

यस्तै, भिजिबिलिटी पनि कम हुने छ । मौसमविद् सापकोटाकाअनुसार डेढ दुई घण्टासम्म उपत्यकाको मौसम यस्तै नै रहने छ । त्यसपछि भने यो बादल हट्ने र मौसम खुल्दै जाने मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।

यसैबीच आज पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । पहाडी क्षेत्रका एक/दुई ठाउँमा दिउँसोपछि मेघगर्जनसहित हल्का पानी पर्ने मौसमविद्ले बताएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP