काठमाडौं : कैलालीमा एक युवाले आफ्नै शरीरमा आगो लगाएका छन्। कैलारी गाउँपालिका–२ मझेराका २९ वर्षीय अम्मर चौधरीले गएराति मादक पदार्थ सेवनगरी शरीरमा डिजेल छर्की आगो लगाएको कैलाली प्रहरीले जनाएको छ।
आफ्नै शरिरमा आगो लगाएका उनको उपचारका क्रममा आज विहान निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया