Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं : कपिलवस्तु, रौतहट र सप्तरीमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। कपिलवस्तुको कपिलवस्तु नगरपालिका ४ गोपालपुरमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट स्थानीय ६५ वर्षीया बृजमती कुर्मीको मृत्यु भएको छ। गम्भीर घाइते उनको उपचारका क्रममा तौलिहवा स्थित जिल्ला अस्पतालमा मृत्यु भएको हो। कुर्मीलाई लु १३ प ८८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। 

यस्तै रौतहटको देवाही गोनाही नगरपालिका ४ मा गएराति भारतीय नम्बरको दुई ओटा मोटरसाइकल आपसमा ठोकिँदा, एक मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको आदर्श कोतवाल गाउँपालिका ५ का २२ बर्षीय कमोद यादव रहेका छन्। गएराति साढे १० बजे भएको सवारी दुर्घटना लगतै फरार भएका अर्का मोटरसाइकल चालकको खोजी भइरहेको इलाका प्रहरी प्रहरीले जनाएको छ।  

सप्तरीको अग्निसाईर कृष्ण सवरण गाउँपालिका ४ बनौलिमा मोटरसाईकलको ठक्करबाट गोरुगाडामा सवार एक जनाको मृत्यु भएको छ। स ११ प २८९७ नम्बरको मोटरसाईकलले गोरुगाडालाई पछाडी ठक्कर दिदा स्थानिय ५० वर्षिय अर्जुन शर्माको मृत्यु भएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP