Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मायादेवी मा ९ जनालाई क्वारेन्टाइन बाट विदाइ गरियो

कपिलवस्तु २८ चैत्र

कपिलवस्तु जिल्ला को मायादेवी गाउपालिका वडा न. ३ बड्की खैराटीको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा बनाइएको क्वारेन्टाईनबाट आज ९ जना व्यक्तिलाई मास्क, साबुन, र टावेल दिएर विदाई गरिएको छ।

यिनी ९ जना व्यक्तिहरुकाे स्वास्थ्यमा कुनै पनि प्रकार को समस्या नभएका कारणले १४ दिन पछि क्वारेन्टाईनबाट घर पठाईएको स्वास्थ्य शाखा प्रमुख डा.महेन्द्र प्रसाद यादवले बताउनु भयो।

क्वारेन्टाइन मा बसेका व्यक्तिहरुलाई खाना पानी , नास्ता र बसाइ मा कुनै प्रकारकाे समस्या नआएको स्वास्थ्य शाखा प्रमुख ड.प्रसाद यादवले जानकारी दिनु भयो ।

समाजबादी पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले सबै साथीहरु सहयोग को साथ सौहार्दपूर्ण वातावरण बनाएर १४ दिनसम्मा क्वारेनटाईनमा बसिदिएकोमा धन्यवाद व्यक्त गर्नु भएको छ। साथै स्वास्थ्यकर्मी, सुरक्षा कर्मी ,स्थानिय निकायका सहयोगकर्मीहरुको उपस्थीतिमा ९ जनालाई क्वारेनटाईनबाट विदाई गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP