Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

राँगाले हान्दा बाबुको मृत्यु, छोरी घाइते

लमजुङ : आफैँले पालेको राँगोले हान्दा सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको मृत्यु भएको छ।राँगोले हान्दा गम्भीर घाइते उनलाई आइतबार बेँसीशहरस्थित जिल्ला अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि  चितवन मेडिकल कलेज भरतपुर लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको जनाइएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार  राँगोले शनिबार खुमबहादुरकी छोरी १९ वर्षीया रविनालाई समेत घाइते बनाएको थियो।जिल्ला अस्पतालमा उनको थउपचार भइरहेको छ।

थप घटना हुन नदिनका लागि प्रहरीले राँगोलाई गोली हानेर मारेको छ। राँगोले केही दिनअघिबाट असामान्य व्यवहार देखाउन थाले पनि वास्ता नगर्दा मानवीय क्षति भएको छिमेकीकले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP