Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नागरिकका गुनासा सम्बोधनका लागि निःशुल्क टोल फ्री सेवा

दैलेख : दैलेखको चामुण्डा विन्द्राशैनी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गणेश कुमार शाहीले जनताका समस्या सम्बोधनका लागि नगरपालिकामा निःशुल्क टोल फ्रि सेवा संचालन गर्ने निर्णय गरेका छन्।

शुक्रवार नगर प्रमुखको पदभार ग्रहण गर्दै साहीले नागरिक र स्थानीय सरकार बीच सुमधुर सम्बन्ध विकास भई प्रभावकारी सेवा प्रधानमा टेवा पुर्‍याउने उद्देश्यले नगरपालिकामा निःशुल्क टोल फ्रि सेवा संचालन सेवा सञ्चालन गर्ने निर्णय गरेका हुन्।

नगर प्रमुख शाहीले नगरपालिकाको भूगोलमा यातायातको सहज पहुँच नभएकाले नगरको मुकामबाट टाढा छरिएको बस्तीको नागरिकले नगर सरकारसँग सीधै आफ्ना जन गुनासा सम्पर्क गर्न सहजताका लागि टोल फ्रि संचालन गर्ने निर्णय गरिएको बताए।

उनले जनस्तरबाट आएका जुनसुकै गुनासाहरूको सुनुवाइ नगर प्रमुखले गर्ने बताए। नगर प्रमुख साहीले नागरिक स्तरबाट आएका गुनासाहरूको तत्काल सुनुवाइ गरी समस्याको समाधान गर्न लाग्ने थाहाखबरसँग बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP