Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

जीपले मोटरसाइकललाई ठक्कर दिँदा दाजुभाइको मृत्यु

कञ्चनपुर : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनीमा जीपको ठक्करबाट मोटरसाइकल सवार दाजुभाइको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार गएराति महेन्द्रनगर जाँदै गरेको म २ प ६८३३ नम्बरको मोटरसाइकलमा सवार बेदकोट ५ धरमपुरका ३५ वर्षीय गणेश बम र १८ वर्षीय भुपेश बमको मृत्यु भएको हो। उनीहरू सवार मोटरसाइकललाई विपरीत दिशाबाट आउदै गरेको से १ च ४४८ नम्बरको जीपले ठक्कर दिएको हो।

दुर्घटनामा परी गम्भीर दाजुभाइलाई तत्कालै कैलालीको धनगढीस्थित सेती अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो। उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले बताएको छ।

ठक्कर दिने जीपका चालक कैलालीको धनगढी उपमहानगरपालिका १३ का ३७ वर्षिय श्रीराम रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP