Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

काठमाण्डौसहित देशका केही ठाउँको मौसम बद्ली : हावाहुरीसहित हल्का पानी पर्ने सम्भावना

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँको मौसम अहिले बद्ली भएको छ ।

मौसम बद्ली भएका ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले गण्डकी प्रदेशको गोरखा र तनहुँ आसपासका क्षेत्रमा पानी परिरहेको छ ।

आज प्रदेश-१, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन चट्याङ्गसहित हल्का पानी पर्ने र हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । केहीबेर हावा चले पनि सामान्य भन्दा अलि बढी नै चल्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

मौसमविद् निराजन सापकोटाका अनुसार अरु प्रदेशमा आज मौसम आंशिक बद्ली रहनेछ । अहिले नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश बिहार आसपासमा रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । भोलि र पर्सि पनि मौसम यस्तै रहने अनुमान छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP