Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आउँदो आर्थिक वर्षको बजेट कृषि उत्पादन र निर्यातको क्षेत्रमा केन्द्रित हुने : कृषि मन्त्री

काठमाण्डाै – कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले आउँदो आर्थिक वर्षको बजेटले कृषि उत्पादन र निर्यातको क्षेत्रमा महत्वपूर्ण योगदान दिने बताउनुभएको छ ।

काठमाण्डौमा भएको एक कार्यक्रममा मन्त्री यादवले कृषि नेपालको मेरुदण्ड भएको उल्लेख गर्दै यो क्षेत्रलाई सुधारेर मात्रै आर्थिक विकास सम्भव भएको बताउनुभयो । अहिले कृषि उत्पादनकै आयात डरलाग्दो भएको भन्दै उहाँले एक वर्षमा उत्पादन बढाएर कृषि क्षेत्रमा आत्मनिर्भरताको प्रयास गर्ने र बिस्तारै निर्यातको बाटो लिने बताउनुभयो ।

उहाँले नेपालमा जनशक्तिको अभाव रहेको पनि बताउनु भयो । आउँदो आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि कृषि नीति आवश्यक रहेकोले कृषि नीति बनाएर नै कृषि क्षेत्रलाई आत्मनिर्भर बनाइने स्पष्ट पार्नुभयो । नेपालको कृषि उत्पादन व्यवसायीकरण नभएको भन्दै उहाँले कृषिमा हुनुपर्ने बजारीकरण, यान्त्रिकीकरण, भण्डारणको व्यवस्थापन लगायतको क्षेत्रमा सरकारले काम गर्ने बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP