Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आजको मौसम : पोखरादेखि प्रदेश १ सम्म मेघगर्जन र चट्याङसहित वर्षा, सुदूरपश्चिममा सफा

काठमाडौं : अहिले बागमती प्रदेशका एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ मधेश बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहेको छ। 

विशेषगरी पोखराबाट प्रदेश १ सम्म नै पानी पार्ने प्रणाली सक्रिय रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। उनका अनुसार सुदूरपश्चिम कर्णालीतिर भने मौसम सफा रहेको छ। 

आज दिउँसो पनि प्रदेश १ बागमती र गण्डकी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक दुइ स्थानमा हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ती स्थानहरुमा रातीपनि हावा हुरीसहितको हल्का वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागको छ। 

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP