काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ५९५ जनामा गरिएको परीक्षणमा १४ जना संक्रमित भेटिएका हुन्।
आज ८ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर १०१ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभर ९६ प्रतिशत जनसंख्याले कोरोना विरुद्ध खोप लगाइसकेका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया