Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बैतडीमा दुई मृत फेला

बैतडी : जिल्लामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। भिरबाट लडेर एकजनाको मृत्यु भएको हो भने एकजना मृत फेला परेका हुन्। भिरबाट लडेर पाटन नगरपालिका ६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको मृत्यु भएको हो। बिहीबार साँझ सात बजेतिर खिपाली नजिकै रहेको बान्नरो भीर भन्ने स्थानबाट लडेका अवस्थीको घटनास्थलमै मृत्यु भएको पाटन नगरपालिका ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले बताए।

मृतक अवस्थी छारेरोगी रहेको बुझिएको छ। अवस्थीका श्रीमती, दुई छोरी र एक छोरा छन्। यस्तै सिगास १ किनाराधुरा ५२ वर्षीय गगनसिंह धामी स्थानीय गाजरी बजार नजिकै बिहीबार मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख,प्रहरी निरिक्षक कमल चौधरीले जानकारी दिए।

घटनास्थलको मुचुल्का बनाएर मृतकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP