Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

ट्र्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

रुकुमपूर्व : सिस्ने गाउँपालिका–४ स्थित दादिङमा ट्र्याक्टर हुँदा दुई जनाको मृत्यु भएको छ। शुक्रबार साँझ सिस्नेको वडा नम्बर ४ कोम्बोटबाट गिट्टी लिएरआउँदै गरेको रा १ त १६१६ नम्बरको ट्र्याक्टरमा सवार दुई जनाको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ। 

सिस्ने–४ दादिङका  ५० वर्षीया नन्दी बुढा र १५ वर्षीय आकाश बुढाले ज्यान गुमाएको प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिए। उनका अनुसार घाइते दुई जनाको रुकुम९पूर्व० अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनालगत्तै चालक फरार रहेको प्रहरीले बताएको छ। ट्र्याक्टर पछाडिको भागमा बसेका उनीहरू दुर्घटना हुनलाग्दा आत्तिएर हाम फालेको हुनसक्ने खत्रीले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP