अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ की रामपुरा शाहीको सर्पको टोकाइबाट ज्यान गएको छ । लयाँटीकी ३२ वर्षीया शाहीलाई हिजाे साेमवार राति सर्पले टोकेको थियो ।
परिवारले गाउँमै झारफुक गरी बिहान अस्पताल ल्याउने तयारी गरिरहेको बेला उहाँको ज्यान गएको मृतकका जेठाजु लालबहादुर शाहीले जानकारी दिनुभयो ।
६ महिनाको गर्भवती रहेकी रामपुराका एक छोरा, एक छोरी छन् । मृतकका श्रीमान् शारीरिक रूपमा अस्वस्थ रहेको बताइएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया