कालीकाेट – कालीकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर ५ की २८ वर्षीया पुन्नकली विकको सुत्केरी हुन नसकेर ज्यान गएको छ ।
पुन्नकलीलाई सुत्केरी ब्यथाले च्यापेपछि हिजो साेमवार आफन्तले जिल्ला अस्पताल कालीकोट ल्याएका थिए । पाठेघरमा साल च्यातिएर रगत जमेको र बच्चासमेत उल्टो बसेकाले बचाउन नसकिएको उपचारमा संलग्न जिल्ला अस्पतालका प्रमुख डा. रत्नवीर सुनारले बताउनुभयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया