Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

हाेसियार ! सतर्कता अपनाउनुहाेस् ।

नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मानव बेचबिखन र लैंगिक हिंसाविरुद्ध कार्यरत सामाजिक संस्था आफन्त नेपालबीच विपतका बेला हुनसक्ने हिंसाका घटना न्युनिकरण र पीडित तथा प्रभावितको उद्धार र पुनर्स्थापनामा जुट्न सार्वजनिक आव्हान गरिएको छ। विश्वभरि बढदाे रुपमा फैलदै गएकाे काेराेना भाईरस काेभिड १९ काे सङ्क्रमणबाट अाफू बची अरुलाई समेत बचाउन आज विश्व लकडाउनकाे अव्यवस्थामा छ । स्वास्थ सतर्कता, स्वास्थ्य जानकारी तथा स्वास्थ्य सामग्रीको वितरणमा तीन तहका सरकार, विभिन्न सामाजिक संघसस्था, निजी क्षेत्र, सामुदायिक सस्था नागरिक समाजकाे ऐक्यबद्धता रहेकाे छ । सरकार तथा विभिन्न सामाजिक संस्थाकाे संरक्षणमा मानव बेचविखन तथा अाेसारपसारबाट एवम् विभिन्न प्रकारका लैंगिक हिसाबाट पीडित तथा प्रभावितहरुकाे आश्रयस्थल पुनर्स्थापना केन्द्रमा रहनुभएका सबै यस्तो सकटकाे घडीमा अझ उच्च सकटमा पर्नसक्ने हुँदा सबै सहयोगी हातहरुकाे विशेष साथकाे लागि अाव्हान गरिन्छ । यस्तो संकटकाे घडीमा घरैबाट , अाफन्तबाट र छरछिमेकबाट विशेष गरी बालबालिका , महिला तथा किशोरीमाथि विभिन्न प्रकारका घरायसी हिंसा, विभेद तथा अन्याय परी कतै बेचविखन तथा अाेसारपसारका लागि ललाईफकाई,धाक धम्की तथा प्रलोभन त दिइरहेका छैनन् ? हाेसियार ! सतर्कता अपनाउनुहाेस् । कतै यस्ता प्रकारका गतिविधि भै शङ्का लागेमा खबर गरौं टाेल फ्रि नम्बर ११४५ मा । त्यस्तै बालबालिका तथा किशोरीहरुका लागि १०९८ र १०४ मा तुरुन्त खवर गराै भन्ने आव्हान गरिएको छ

ईन्द्रराज भट्टराई / आफन्त नेपाल डाइरेक्टर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP