पाल्पा : कालीगण्डकी नदीमा र्याफ्टिङ गर्ने क्रममा दुर्घटनामा परेका सातै जनाको उद्धार गरिएको छ ।
पाल्पाको रानीमहल क्षेत्रमा र्याफ्टिङ गर्ने क्रममा बिहीबार साँझ डुंगा पल्टिँदा भारतको गोरखपुरबाट आएका पर्यटक नदीमा हराएका थिए।
प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले डुंगा पल्टिएको करिब पौने घण्टाभित्र सातै जनाको जीवितै उद्धार गरेको जानकारी दिए। स्थानीयवासी र डुंगाचालकले उनीहरूको उद्धार गरेका हुन्।
पन्तले वर्षायाम शुरु भइसकेकाले डुंगानचलाउन सुझाव दिएको बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया