कैलाली : गोदावरी नगरपालिका–६ लालपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
गएराति सुप प्र०१०१०प ९६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक बाजुराका ३७ वर्षीय हिक्मतबहादुर रावलको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार रावलको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया