Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सुदूरपश्चिम विश्वविद्यालयमा यसै वर्ष चिकित्साशास्त्र संकायको सुरुवात गर्छौं : प्रधानमन्त्री

कञ्चनपुर : प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयमा यसै वर्ष चिकित्साशास्त्र संकायको सुरुवात गर्ने बताएका छन्।

शुक्रवार विश्वविद्यालयकाे दीक्षान्त समारोहलाई सम्बोधन गर्दै देउवाले चिकित्साशास्त्र संकायको सुरुवात गर्नेगरी डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययनको काम अगाडि बढेको बताएका हुन्।

‘सम्भाव्यता अध्ययन तथा गुरुयोजना निर्माणको कार्य अगाडि बढाइँदैछ’, उनले भने, ‘सरकारले विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छ।’ विश्वविद्यालयमा हाँसिल गरेको ज्ञान र सीपलाई व्यवहारिक र जीवनोपयोगी बनाउनुपर्ने उनको भनाई छ।

‘हाम्रो देश सांस्कृतिक, भौगोलिक र प्राकृतिक रुपमा विविधतायुक्त तथा समृद्ध भएर पनि उपलब्ध स्रोत, साधनको बुद्धिमत्तापूर्ण उपयोग गर्न नसक्दा विकासको गतिमा अपेक्षित रुपमा अगाडि बढ्न सकिरहेका छैनौँ,’ उनले भने।

विश्वविद्यालय र शिक्षा नीतिले रोजगारीका लागि विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्न योजना बनाउनुपर्ने प्रधानमन्त्री देउवाले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP