Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

चिसापानीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

सुर्खेत : रुकुम पश्चिम आठविसकोट नगरपालिका–११ चिसापनी नजिकै जिप दुर्घटना भएको छ।  राडीबाट रिम्ना तर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप शनिवार बेलुका दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परी जिप चालक र सहचालकको घटना स्थलमै मृत्यु भएको ईप्रका आठबिसकोटले जनाएको छ। मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका वडा नम्बर ८ दुलिका कबिराम बिक र सहचालक मुसिकोट नगरपालिका वडा नम्बर ११का कमल खड्का रहेका छन्।

उक्त जिपमा दुई जना मात्र रहेको खुलेको छ। प्रहरीका अनुसार जिप अनियन्त्रित भएर भेरी नदिमा खसेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP