Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सल्यानमा जिप दुर्घटना, ६ जना घाइते, एकको अवस्था गम्भीर

सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। 

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ४ देउलीबाट सोही वडाको डोप्के जाँदै गरेको जन्ती बोकेको भे १ ज १०२१ नम्बरको जिप गएराति दुर्घटनामा परेको हो। दुर्घटनामा परी बनगाड कुपिण्डे नगरपालिका ४  देउलीका ३२ वर्षीय मोतिलाल बुढा, ५७ वर्षीय मने बुढा, ६९ वर्षीय सहदेव बुढा, ५० वर्षीय चित्रबहादुर बुढा, १० वर्षीया हरिमाया बुढाथोकी र १५ वर्षीय गोपाल बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घाइते सबैको सल्लीबजारमा उपचार भइरहेको र मोतिलाल बुढाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए। 

 जिप एक्कासी अनियन्त्रित भई सडकमा पल्टिएको र जिप चालक फरार रहेको उनको भनाइ छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP