Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं : कर्तव्य ज्यान तथा डाँका मुद्दामा संलग्न फरार अभियुक्त काठमाडौं महानगरपालिका–७ गौरीघाट बस्ने २५ वर्षीय विवेक मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ सुन्दरहरैँचा नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–७ कुमारीगाल बस्ने १९ वर्षीय उज्ज्वल काफ्ले मृत फेला परेको घटनामा उनी दोषी देखिएका थिए। प्रहरीको अनुसन्धानका क्रममा मल्लले २०७७ जेठ २९ गते मेथाडोन नामको औषधि खुवाउँदा काफ्लेको मृत्यु भएको खुलेको थियो।

त्यसपछि पनि काठमाडौंका विभिन्न ठाउँमा डाँका र चोरी मुद्दामा फरार भएका मल्ललाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उदयपुर कटारी नगरपालिका–६ चुहाडबाट पक्राउ गरी ल्याएको हो।

उनलाई थप कानूनी कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाएको कार्यालयले सूचना जारी गरी जानकारी दिएको छ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP