Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

गुल्मीमा आफ्नै जेठाजुद्वारा भाइबुहारी बलात्कृत

गुल्मी : गुल्मीमा भाइबुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ परेका छन् । जिल्लाको  धुर्कोट  गाउँपालिका-६  निवासी  ३५  वर्षीय अधर्मी   (नाम  परिवर्तन)  आफ्नै  सहोदर  भाइकी  १९ वर्षीय श्रीमती बलात्कार गरेको  आरोपमा  पक्राउ परेका  हुन  ।

असार  १४ गते  दिउँसो  सोही  वडाको  किटानी  भन्ने  स्थानको  गोठमा  भाइ  बुहारी  बलात्कार  गरेको  आरोपमा  जाहेरी  परेपछि  शुक्रबार पक्राउ  गरिएको  जिल्ला  प्रहरी  कार्यालयका  सूचना  अधिकृत  प्रहरी  निरीक्षक  श्याम प्रकाश  यादवले  जानकारी  दिए  । यादवका अनुसार ती महिलाका श्रीमान् रोजगारीका सिलसिलामा देश बाहिर छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP