सप्तरी : दुई वर्षअघि अदालतले चोरी मुद्दामा ३ वर्ष कैद र ३० हजार जरिबाना गरेका अभियुक्त सप्तरीबाट समातिएका छन्।
सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ स्थित एउटा हार्डवेयर पसलबाट १ लाख ६९ हजार रूपैयाँ चोरेर फरार भएका सोही ठाउँका २० वर्षीय लालदेव सदा पक्राउ परेका हुन्।
गाउँघरमै लुकिछिपी बस्दै आएको उनलाई नियन्त्रणमा लिएर अदालतमा पेश गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया