Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पूर्वी नवलपरासीमा भन्सार छली ल्याएका ५४ लाख बराबरको अवैध सामान बरामद

नवलपरासी ।

पूर्वी नवलपरासीमा अवैध रूपमा भन्सार छली गरी ल्याएका ५४ लाखभन्दा बढीको सामग्री प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार प्रहरीले बिनाबिलको चिनी र जेन्स सर्ट गरी ५४ लाख ३६ हजार ६ सय रुपैयाँबराबरको सामान बरामद गरेको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु।२ख ६३७ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा बिनाबिलको एक हजार नौ सय १७ पिस जेन्स सर्ट र चार सय १८ बोरा चिनीसहित ट्रकलाई निन्त्रणमा लिएको हो ।

बरामद सामग्री आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय रुपन्देही पठाइएको एसपी महर्जनले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP