Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

जागिरको प्रलोभन देखाएर युवती बेच्न लग्दै गर्दा पक्राउ

काठमाडौं : युवती बेच्न भारततर्फ लैँजादै गर्दा एक व्यक्ति पर्साको वीरगञ्जबाट एकजना पक्राउ परेका छन्।

रामेछापको मन्थली नगरपालिका १४ का ४२ वर्षीय बाबु घिसिङलाई प्रहरीले सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।

सोमबार दिउँसो पर्साको वीरगञ्ज महानगरपालिका १६ मा भारतर्फ जान लागेको एक पुरुष र युवतीलाई प्रहरीले  माइती नेपालका कर्मचारीको समेत उपस्थितिमा सोधपुछ गरेको थियो। शंकास्पद जवाफ दिएपछि उनीहरु दुवैजनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर थप अनुसन्धान गरेको थियो। 

भोजपुर घर भएकी २२ वर्षीया युवतीलाई घिसिङले भारतको कोलकातास्थित अस्पतालमा मासिक ६० हजारको काममा लगाइदिने प्रलोभनमा भारत लैजाँदै गरेको खुलेको पर्साका प्रहरी नायक उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। 

‘प्रहरीको बोर्डर चेकपोस्टमा भने बाराको अमलेखगञ्ज घर र भारतको रक्सौलमा कपडा किन्न जान लागेको भन्नु भनेर सिकाएको रहेछ’, खनाले भने। घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP