Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भारतीय गायक मेहन्दी पक्राउ

काठमाडौं : भारतीय गायक दलेर मेहन्दी पक्राउ परेका छन्। 

मानव तस्करीको मुद्दामा पञ्जाबको पटियाला अदालतले दुई वर्षको सजाय सुनाएसँगै उनी पक्राउ परेका हुन्। उनलाई पटियाला जेलमा राखिएको छ।  मानव तस्करीको मुद्दामा सन् २०१८ मा पटियाला अदालतले उनलाई दुई वर्षको जेल सजाय सुनाएको थियो। सो फैसलाविरुद्ध उनी उच्च उदालत गएका थिए। तर बिहीबार अदालतले पुरानै फैसलालाई सदर गरेपछि उनी पक्राउ परेका हुन्।

उनलाई सन् २००३ मा अवैध रुपमा मानव ओसारपसार गरेको मुद्दामा पटियाला अदालतले दोषी ठहर गरेको हो। 

दलेर मेहन्दी र उनका भाइ शमशेर सिंहमाथि प्रशासनलाई छलेर केही व्यक्तिलाई आफ्नो टीमसँगै विदेश लगेको आरोप थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP