Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

लागुऔषधसहित युवती पक्राउ

कञ्चनपुर : भीमदत्त नगरपालिका–१८ कटानबाट प्रहरीले लागुऔषधसहित एक युवतीलाई पक्राउ गरेको छ।

प्रहरी सहायक निरीक्षक चक्रबहादुर सिंह नेतृत्वको टोलीले बिहीबार कटानस्थित आइडिया चोकबाट भीमदत्त नगरपालिका–२ उल्टाखामकी ३२ वर्षीया मानमती बिकलाई पक्राउ गरेको हो।

गोप्य सूचनाका आधारमा खानतलासी गर्दा उनको साथमा ब्युप्रोफिन ९० एम्पुल, फेर्नागन ९४ एम्पुल, डाईजेल्याप २ एम्पुलसहित फेला परेको प्रहरीलाई जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP