Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

युवती बलात्कारको आरोपमा दुई जना पक्राउ

बैतडी : युवती बलात्कारको आरोपमा बैतडीमा आज २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका-४ का ५१ वर्षीय गोपी चुनारा र ३२ वर्षीय ललित चुनारा रहेको बैतडीका प्रहरी प्रवक्ता रहेका प्रहरी निरिक्षक लोकराज जोशीले बताए।

उनीहरूमाथि  २० वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ। सुस्त मनस्थितिकी युवतीलाई गत असार २७ गते दिउँसो घरमै गएर बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। युवतीका घरपरिवारले बलात्कार भएको भनेर जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP