Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सशस्त्रको सक्रियता : रौतहटबाट ठूलो परिमाणमा गाँजा बरामद

रौतहट : सशस्त्र प्रहरीले रौतहटबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। रौतहटको राजपुर नगरपालिका वडा नं—६ स्थित बगैँचामा बेबारीसे अवस्थामा पार्किङ गरी राखिएको डीएल ४ सिएनडी लेखिएको ६२२९ नम्बरको भारतीय स्कारपियोबाट १ क्वीन्टल ९२ किलो ४ सय ग्राम गाँजा प्रहरीले बरामद गरेको हो।

सशस्त्र प्रहरी सुरक्षा बेश क्याम्प फतुवाबाट प्रहरी निरीक्षक विनय श्रेष्ठको नेतृत्वमा खटेको प्रहरीको टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा सो परिमाणको गाँजा बरामद भएको सशस्त्र प्रहरी ११ नम्बर गणले जानकारी दिए।

स्कारपियोमा १३ वटा प्लास्टिकको पोकामा १४ किलो ८ सय ग्रामको दरले गाँजा राखिएको थियो। गाँजा बरामद भएको घटनामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP