Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

श्रीमतीको हत्या गरेर भाग्ने क्रममा श्रीमानको मृत्यु

चितवन : भरतपुरमा श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु भएको छ।

जिल्लाको भरतपुर महानगरपालिका १० रमाइलो चोकमा ३५ वर्षीया रुस्मा घिमिरे आचार्यलाई खुकुरी प्रहार गरी घरको छतबाट हाम फल्ने क्रममा ४३ वर्षीय  कृष्णप्रसाद आचार्यको पनि ज्यान गएको हो।

गएराति १० बजे कृष्णप्रसादले रुस्मालाई पछाडिबाट खुकुरी प्रहार गरेका हुन्। श्रीमतीलाई आक्रमण गरेलगतै घरको छतमा पुगी उनले हाम फालेका थिए।

श्रीमानको प्रहारबाट घाइते रुस्माको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। हाम फाल्दा घाइते भएका आचार्यको पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुवैजनाको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP