Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

वीरगञ्जमा एटिएम मेसिन फोर्दाफोर्दै समातिए दुई युवक

काठमाडौं : पर्साको वीरगञ्जस्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गर्दा दुईजना समातिएका छन्।

आइतबार राति करिब ११ बजे महानगरपालिका वडा नम्बर ८ स्थित एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा बारा जितपुर सिमरा-५ का २५ वर्षीय अजय चौधरी  र कलैया उपमहानगरपालिकाका २७ वर्षीय राजकपुर चौधरी समातिएका हुन्।

गएराति प्रहरीले सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए। उनका अनुसार दुवै जनालाई चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP