Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा किशोर पक्राउ

कञ्चनपुर :  लालझाडी गाउँपालिका ६ बाट प्रहरीले पाँच वर्षीय बालिकालाई  जबरजस्ती करणी गरेको आरोपमा किशोर पक्राउ परेका छन्।  

ढक्का शिविरकी पाँच वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले १५ वर्षीय किशोरलाई पक्राउ गरेको हो। 

किशोरले ती बालिकालाई फकाएर आफ्नै घरमा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

सोमबार पनि ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा वडा नं. २ कसुवाका ५५ वर्षीय रामदत्त राना पक्राउ परेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP