Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मानसिक अवस्था ठिक नभएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

गुल्मी : मानसिक अवस्था ठिक नभएकी महिलालाई आरोपमा प्रहरीले १९ वर्षीय युवकलाई पक्राउ गरेको छ।

धुर्कोट गाउँपालिका– ६ की मानसिक अवस्था ठिक नभएकी ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका– ७ का १९ वर्षीय रामबहादुर सुनारलाई पक्राउ गरेको हो।

गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार गत सुनारले शुक्रबार साँझ ती महिलालाई जंगलमा लगी जबरजस्ती करणी  गरेको आरोप लागेको छ। घटनापछि फरार उनलाई प्रहरीले आइतबार गाउँबाटै पक्राउ गरेको हो।

सुनारलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको खरेलले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP