Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नक्कली प्रमाणपत्र बुझाएर जागिर खाने ओखलढुंगाका सव इन्जिनियर यादवविरुद्ध मुद्दा

काठमाडौं : नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बुझाएर सुविधा लिने ओखलढुङ्गाका एक सव इन्जिनियरविरुद्द आरोपपत्र दायर भएको छ।

अख्तियारले आज विशेष अदालत काठमाडौंमा खानेपानी तथा सरसफाइ डिभिजन २ ओखलढुङ्गामा कार्यरत सव इन्जिनियर राम बाबु यादवले सुनसरी टेक्निकल कलेज धरानबाट उत्तीर्ण गरेको भनी डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रमाणपत्रहरू नक्कली बनाएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाकारी दिए।

उनका अनुसार यादवले लब्धांकपत्र चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट्ससमेत नक्कली बनाई सरकारी लाभ वा सुविधा लिएका थिए। उनले खानेपानी कार्यालय ओखलढुङ्गामा २०७६ भाद्र देखि २०७७ असार मसान्तसम्म बहाल रही लाभ सुविधा लिएको देखिएको भन्दै अख्तियारले यादवलाई कैद सजाय र जरिवाना हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP