Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गर्भवती पत्नीको हत्या गर्ने पक्राउ

काठमाडौं : गर्भवती पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले वीरगञ्जका दिनेशप्रसाद यादवलाई पक्राउ गरेको छ।

पत्नीको चरित्रमाथि शंका गर्दै पटक पटक झगडा गर्दै आएका यादवले आज बिहान २३ वर्षीय पत्नी प्रतिमाकुमारी यादवको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ। यादवलाई वीरगञ्ज महानगरपालिका–२३ ईटियाही टोलबाट पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी प्रह्लाद कार्कीले जानकारी दिए।

यादवले बिहान करिब ४ बजेको समयमा घरैमा पत्नी प्रतिमाकुमारीको घाँटी दबाएर हत्या गरेका थिए। घटनाबारे सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP