Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विराटनगरमा उपचाररत दुई कैदी फरार

काठमाडौं :  क्षयरोग निवारण संस्था विराटनगरमा उपचाररत दुइ जना कैदीबन्दी फरार भएका छन्। 

उपचारका लागि भर्ना भएका बन्दी २८ वर्षका मञ्जिल गुरुङ र कैदी २८ वर्षकै राजकुमार हेमरम फरार भएका मोरङका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार झापा शिवसताक्षी गाउँपालिका–५ का हेमरम जबरजस्ती करणी मुद्दाका कैदी हुन् भने विर्तामोड बस्ने गुरुङ भने लागूऔषध मुद्दामा पुर्पक्षका लगि थुनामा थिए । 

जिल्ला कारागार झापामा रहेका उनीहरूमा क्षयरोग देखिएपछि गत असार र भदौमा  विराटनगरस्थित निवारण संस्थामा उपचारका लागि भर्ना गरिएको थियो। उपचारकै क्रममा उनीहरू आज बिहानै फरार भएका हुन्। 

फरार भएका कैदी र बन्दीको खोजी तिव्र पारिएको मोरङ प्रहरीले जनाएको छ। उनीहरूको सुरक्षामा खटिएका प्रहरी हवल्दार र जवान माथिपनि छानबिन भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP