दाङ – दाङमा कुटपिटबाट एक जनाको ज्यान गएको छ । दङ्गीशरण गाउँपालिका-४ बैबाङका ४० वर्षीय शेखर चौधरीको कुटपिटबाट त्यही ठाउँका ४१ वर्षीय वरन्तु चौधरीकाे ज्यान गएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
शेखरको फरुवा प्रहारबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा बाँकेको कोहलपुरमा ज्यान गएको हो । चौधरीलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया