Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

व्यापारीलाई धम्क्याउने नक्कली प्रहरी पक्राउ

विराटनगर :  प्रहरीको हाकिम हुँ भन्दै  व्यापारीसँग रकम माग्ने एकजना पक्राउ परेका छन्।

विराटनगर– २ का रविन घिमिरलाई व्यापारीलाई धम्क्याएर रकम मागेको आरोपमा  प्रहरीले मंगलबार  पक्राउ गरेको हो। 

घिमिरेले विराटनगर–१५ स्थित एक नम्बर ढाटमा प्रहरीको हाकिम  भन्दै रकम माग गर्ने गरेको गुनासो आएपछि पक्राउ गरेको मोरङ प्रहरीका  प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार पक्राउ परेका घिमिरेलाई इलाका प्रहरी कार्यालय रानीमार्फत जिल्ला प्रशासन कार्यालय मोरङबाट अभद्र व्यवहारमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP