Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

कनोडियाको आश्वासन भर्सेज मिर्जाको भिजन

निलो मसी
कार्तिक २५
कपिलवस्तु क्षेत्र नं. ३(ख)मा चुनावी प्रतिपस्र्धा आश्वासन भर्सेज भिजनमा हुने भएको छ । आसन्न निवार्चनमा क्षेत्र ३(ख)मा विभिन्न पार्टिबाट उम्मेदवार रहेका छन । अन्य पार्टिका उम्मेदावर भन्दा लोकतान्त्रिक बाम गठबन्धबाट नेपाली काग्रेसका विरेन्द्र कुमार कनोडिया र जनता प्रगतिशिल पार्टिका मिर्जा रसिद बेग विच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
पूर्व मन्त्रि समेत रहेका कनोडिया निर्वतमान लुम्बिनी प्रदेश सभा सदस्य समेत हुन । २०७४ को निर्वाचनमा क्षेत्रका जनताका विच बाडेका आश्वासनहरु पुरा नगरेकै कारण कनोडियालाई अहिले क्षेत्रका मतदाताले विश्वास गरिहाल्ने वातावरण छैन । कनोडियाले सन्चालन गर्दै आएको सुगर मिल यहाँबाट स्तान्तरण गर्नु, तत्कालिन अवस्थामा अर्को मिल स्थापन गर्छु भन्ने आश्वासन दिएर किसानका मत पाएका कनोडियाले बोलेको पुरा नगर्दा स्थानिय किसानको नगदे बालीका रुपमा रहेको उँखुले उचित मूल्य पाउन सकेको छैन ।
नयाँ भिजन केहि नभएका कनोडियालाई अहिले आफ्नो विरासत बचाउन भन्ने हाम्मेहाम्मे पर्ने देखिन्छ । कनोडियालाई कडा ठक्कर अहिले जनता प्रगतिशिल पार्टिका मिर्जा रसिद बेगले दिने पक्का छ । राजनितिक खानदानबाट आएका मिर्जा युवा र नयाँ भिजन सहित चुनावी मैदानमा छन । लामो समय नेकपा एमालेमा रहेर राजनिति गरेका मिर्जाको परिवार एमाले अध्यक्ष केपी वलीका नजिकका छन । आसन्न निर्वाचनमा एमाले बाट टिकट नपाए पछि अन्तिम समयमा जनता प्रगतिशिल पार्टिमा प्रवेश गरेका मिर्जा रसिद बेगको चुनावी प्रचार प्रसारमा आम जनताले उनी प्रति गरेको विश्वासलाई तोड्न कनोडियालाई राम्रै कसरत गर्नु पर्ने देखिन्छ ।
मिर्जा रसिद यति बेला क्षेत्रमा लोकप्रिय उम्मेदवार बनेका छन । सबै लागी हसिलो मुहारले सम्मान व्यक्त गर्न सक्ने खुबि, विकास र समृद्धिको स्पष्ट खाका सहित जनताको माझमा पुगेका मिर्जाको बोलि, छिट्टै सबै संग घुलमिल हुन सक्ने क्षमताले गर्दा अन्य उम्मेदवार संगै गत निर्वाचनमा निर्वाचत भएका कनोडिया समेत ओझेलमा परेको स्थानियले बताएका छन । मंसिर ४ मा हुने निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. ३(ख) का मतदाताले आश्वासन बाढ्ने ,जिते पछि ५ बर्ष सम्म क्षेत्रमा नदेखिने, उम्मेदवार वा प्रत्यक्ष जनता संग जोडिने स्पष्ट विकास र समृद्धिको खाका र केहि गर्ने आटँ र जोस भरिएको युवालाई मतदान गर्छन त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP