Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कपिलवस्तुमा ३० क्विन्टल अवैध भारतीय गहुँ बरामद

कृष्णनगर । तस्करले भारतबाट अवधै रुपमा ल्याइरहेका गहुँ प्रहरीले बरामद गरेको छ । जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले ३० क्विन्टल भारतीय गहुँ बरामद गरेको जनाएको छ ।

प्रहरी निरीक्षक नवराज ढुंगानाले गस्तीमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा ३० क्विन्टल गहुँ बरामद गरिएको जानकारी दिनुभयो । उहाँले कृष्णनगर–१२ सोनबर्षा हुँदै अवैध रुपमा नेपाल भित्रिदैँ गरेको अवस्थामा सोमबार बिहान साढे ५ बजे नेपाल प्रहरीको टोलीले गहुँ बरामद गरेको बताउनुभयो ।

बरामद गरिएको गहुँ कृष्णनगर भन्सार पठाएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । उक्त गहुँ अन्दाजी मूल्य एक लाख पैँसठ्ठी हजार बराबरको रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP