Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बारामा एक पत्रकारमा कोरोना संक्रमण

काठमाडौं । बारामा एक पत्रकारमा पनि कोेभिड १९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ । सोमबार (आज) बिहान बारा, कलैयामा रहेको संस्कार एफएममा कार्यरत रहेका एक जना पत्रकारलाई कोरोनाको संक्रमण पुष्टि भएको पाइएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनुभयो ।

संक्रमित पत्रकार करैयामाई गाउपालिका वडा नं. ५ निवासी ३८ वर्पीय पुरुष भएको बताइएको छ । उनलाई कलैयामा रहेको जिल्ला अस्पतालको आइसोलेशनमा ल्याउने तयारी भइरहेको पनि प्रवक्ता मिश्रले बबताउनुभयो ।

यसअघि बाराको छिमेकी जिल्ला पर्सामा पनि दुईजना पत्रकारमा संक्रमण देखिएको थियो । त्यस्तै, जनकपुर र उदयपुरमा पनि एक एक जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP